होली खेल्ने क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते
मेरोन्यूज
२०७८ चैत ३ गते २०:१८
काठमाडौँ । बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् ।
घाइते हुनेमा बडिमालिका नगरपालिका ८ का अन्दाजी २३ वर्षीय भरत थापा रहेको प्रहरीले जनाएको छ । घाइतेको थापाको हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
सदरमुकाम मार्तडीको बीच बजारमा थापामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गर्ने पहिचान खुलेको छैन ।
सम्बन्धित
















बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया