शनिबार, माघ १०, २०८२

धनुषामा बालकको डुबेर मृत्यु

मेरोन्यूज २०७८ चैत ५ गते २०:२६

काठमाडौँ । धनुषामा एक बालकको डुबेर ज्यान गएको छ। जनकपुरधाम उपमहानगरपालिका ११ स्थित लक्षमण अखडा बस्ने १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो।

दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानीयबासीले उद्धार गरेका थिए। उद्धारलगत्तै प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।

प्रतिक्रिया