एमाले अध्यक्ष ओली भोलि इलाम जाँदै
मेरोन्यूज
२०७८ चैत ५ गते २१:५३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली भोलि इलाम जाने भएका छन्। सूर्योदय नगरपालिका आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन उनी इलाम जाने भएका हुन्।
कार्यक्रममा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि जनसभालाई सम्बोधन गर्ने छन्। पार्टीको नीति विचार कार्यक्रमलाई आम जनतासम्म पुर्याउन जनसभाको आयोजना गरेको एमाले जनाएको छ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया