आइएमई पेको उत्सव बहार : दुबई घुम्ने उपहार विजेता घोषणा

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले उत्सवको बहार दुबई घुम्ने उपहार भन्ने मूल नाराका साथ नेपालीको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ।
धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किमअन्तर्गत विजेता घोषित भएको हो। आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट बिक्री गरेबापत सिस्टममा आधारित लक्की ड्रमार्फत विजेता छनोट गर्दा उनीहरू विजेता बन्न सफल भएको हो।
उक्त कार्यक्रममा दुई जोडीलाई चार रात पाँच दिन दुबई घुम्ने अवसर प्राप्त हुने गरी तयार पारिएको थियो। कोभिडका कारण बाहिरी देश भ्रमणका लागि उपर्युक्त समय नभएकाले भ्रमणमा लाग्ने खर्च तीन लाख रुपैयाँ (रु. १,५०,००० प्रति विजेता) आइएमई पे एपमार्फत स्किमका विजेतालाई ट्रान्सफर गरिएको छ।

















श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
भारतले जित्यो टि–२० विश्वकपको उपाधि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
इलाम–२ मा सुहाङको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
प्रतिक्रिया