थप ४५ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ चैत ७ गते १६:५६
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १४७ जना निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल तीन हजार १३५ सक्रिय संक्रमित रहेका छन्। आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
सम्बन्धित












अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया