‘पैसाको चलखेल रोक्न निर्वाचन प्रणालीमा परिमार्जन आवश्यक’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन दलबीच तयार पारिएको साझा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्ने बताए । उनले सरकार निर्माण गर्ने क्रममा दलबीच तय गरिएका साझा नीति तथा कार्यक्रमलाई कांग्रेस नेतृत्वको सरकार कार्यान्वयन गर्न अलमल गरिरहेको आरोप लगाउँदै सम्झौता अविलम्ब कार्यान्वयन गर्न माग गरे ।
जनता समाजवादी पार्टी, नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा देखिएको नागरिकता समस्याको सम्बोधन, संविधान संशोधन, समावेशिताको कार्यान्वयन, संघीय प्रणालीको कार्यान्वयनलगायतका साझा नीति तथा कार्यक्रममा तय गरिएको र ती कार्यक्रम्मलाई कांग्रेस नेतृत्वको सरकारले चाँडो भन्दा चाँडो कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम्मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली नेता राजेशमान सिंह, जिल्ला अध्यक्ष प्रेमबाबु पटेलसहित विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका नेता कार्यकर्तालाई अध्यक्ष यादवले फूलमालाले स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए ।















सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया