चुनावमा गठबन्धन हुने प्रशस्त सम्भावना छ: घनश्याम भुसाल
मेरोन्यूज
२०७८ चैत ८ गते १३:४८

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एकार्कासँग डराउँदा कम्युनिस्ट राजनीति जोखिमतर्फ उन्मुख भएको बताएका छन् ।
निर्वाचनमा वाम एकताका विषयमा आफूले उठाउँदै आएका विषय जानकारी गराउन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका भुसालले ‘माधव र प्रचण्डजीबाट हेर्दा ओली खतरनाक, ओलीले माधव र प्रचण्डलाई खतरानाक तत्व भन्ने ?’ उनले भने, ‘बाहिरबाट हेर्दा दुबै खतरनाक हुन भन्ने प्रवृतिले जोखिम निम्त्याएको हो । ’
उनले हिजोभन्दा आज सहज अवस्था भए पनि कृत्रिम रूपले दूरी बढाइएको बताए । उनले भने ‘चुनावमा गठबन्धन बन्ने प्रशस्त सम्भावना छ । यसलाई नकारे कुनै नेतालाई मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनमाथि नै घात हुन्छ ।’
सम्बन्धित
















इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
प्रतिक्रिया