काठमाडौँ गोकर्णेश्वरमा पुरुषको शव फेला
मेरोन्यूज
२०७८ चैत ९ गते १९:५७
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा पुरुषको शव फेला परेको छ । अन्दाजी ५०–५५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
सडक खन्ने क्रममा शव भेटिएको हो । शवको सनाखत हुन सकेको छैन ।
शव भेटिएसँगै प्रहरीको अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको टोली घटना स्थलमा पुगेको छ ।
सम्बन्धित















सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया