प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै
मेरोन्यूज
२०७८ चैत १० गते १५:४८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् । उनी चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जाने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणलाई लिएर परराष्ट्र मन्त्रालयले तयारी थालेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गर्ने भएको छ ।
सम्बन्धित














सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया