म्यादी प्रहरी बन्न धादिङका करीब ३ हजार जनाले दिए आवेदन
मेरोन्यूज
२०७८ चैत १२ गते ७:४६

धादिङ । आसन्न स्थानिय निर्वाचनका लागि धादिङ जिल्लाबाट २ हजार ८ सय २७ जनाले म्यादी प्रहरकिा लागि आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) जागेश्वर भण्डारीका २ हजार १ सय ५९ जना पुरुष र ६ सय ६८ गरी जम्मा २ हजार ८ सय २७ जनाले आवेदन दिएको हो ।
धादिङ जिल्लाबाट एक हजार ४०७ जना म्यादी प्रहरीको माग भएको थियो । यद्यपी माग भन्दा दोब्बरले आवदन दिएका छन् । छनोट प्रक्रिया १५ चैतदेखि, नतिजा प्रकाशन चैत २२ गते गरिने भएको छ ।
सम्बन्धित
















देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया