सेनेगलमाथि इजिप्टको जित
मेरोन्यूज
२०७८ चैत १२ गते ७:५९

काठमाडौं । विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा इजिप्टले सेनेगललाई हराएको छ । शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १-० ले हराएको हो ।
कायरोमा भएको खेलमा आत्मघाती गोलबाट इजिप्टले जित निकालेको हो । खेलको चौंथो मिनेटमा सालिउ सीसले आत्मघाती गोल गरेका थिए ।
जुन गोल इजिप्टको जितमा निर्णायक बन्यो । दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ । विजेता टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।
विश्वकप छनोट प्ले अफ अन्तर्गत नै घाना र नाइजेरियाले गोलरहित बराबरी खेलेका छन् ।
सम्बन्धित
















सन्तोष परियारले गरे विवाह
मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया