पूर्वमन्त्री बृजेशकुमार गुप्ता एमाले प्रवेश

काठमाडौँ । पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका हुन् । त्यसका लागि ओली कपिलवस्तु पुगेका थिए ।
गुप्तासहित प्रदेश सांसद् धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगरपालिका ४ का वडाध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका ६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका ८ का वडाध्यक्ष शहबुद्धिन मुसलमान एमाले प्रवेश गरेका छन् ।
यस्तै, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनाल प्रताप शाहलगायतका नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन् ।
याे पनि पढ्नुहोस्
बैसाखी टेकेर होइन मिलेर चुनावमा आउन ओलीको आग्रह
















आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया