प्लटिङको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ चैत १८ गते २०:३०
काठमाडौँ । भक्तपुरको ताथलीमा प्लटिङको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
चागुनारायण नगरपालिका ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने दुई जनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा काभ्रे चौरी देउराली गाउँपालिका ३ को ५० वर्षका वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका ९ का ३२ वर्षीय चतुरमान तामाङ रहेका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















जुम्लामा हिमपातपछि जनजीवन कष्टकर,
जन्ममिति बदलेर सरकारी निकायलाई राखियो गुमराहमा, अझै छानबिनको टुङ्गो लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया