बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या
मेरोन्यूज
२०७८ चैत १९ गते २०:२८
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका केही वडामा हप्ता दिनअघिदेखि टेलिफोनमा समस्या आएको छ ।
जन्तेढुंगा गाउँपालिका २ बोपुङ र जन्तेढुंगा गाउँपालिका ३ काहुलेमा हप्तादिनदेखि एनटिसी फोनमा समस्या आएको हो । एनटिसी फोनको नेटवर्कमा समस्या आउँदा फोन लाग्न छाडेको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।
एनटिसी फोनको नेटवर्कमा समस्या आउँदा फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाइ हुँदा सेवाग्राही मारमा परेका छन् ।
सम्बन्धित
















यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया