अध्यक्ष ओली आज टोखा जाँदै
मेरोन्यूज
२०७८ चैत २० गते ८:३९

काठमाडौँ । नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज हुने भएको छ ।
काठमाडौँको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्ने छन् ।
अध्यक्ष ओली शनिबार खोटाङ पुगेका थिए । उनी त्यसअघि पश्चिम तराईका जिल्लामा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा पुगेका थिए ।
सम्बन्धित














गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया