मंगलबार, चैत १७, २०८२

शालिक अनावरण गर्न जनकपुर पुगे प्रचण्ड

मेरोन्यूज २०७८ चैत २० गते १०:०४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर पुगेका छन् । उनी आज बिहानै जनकपुर गएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

सहिद रामवृक्ष यावदको शालिक अनावरणका लागि उनी जनकपुर पुगेका हुन् ।

प्रचण्ड गत २ भदौँमा यादवको स्मृतिसभालाई सम्बोधन गर्नसमेत जनकपुर गएका थिए ।

प्रतिक्रिया