माधव नेपालसहित १४ सांसदविरुद्धको रिट सुनुवाइ हुँदै
मेरोन्यूज
२०७८ चैत २० गते ११:२१

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।
नेकपा एमाले अध्यक्षका केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्ने भएको हो ।
एमालेबाट अलग हुनुअघि नै नेपालसहितका १४ जना सांसदलाई दलबाट कारबाही गरेको तर सभामुखले कारबाहीको सूचना जारी नगरेको भन्दै ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
एमालेले नेकपा एस दल दर्ताको प्रक्रियामाथि नै प्रश्न उठाएर निर्वाचन आयोगविरुद्ध समेत मुद्दा दर्ता गरेका थिए ।
सम्बन्धित
















तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया