‘बिबाह गर्छु’भन्दै बयालिस लाख ठगि, रामेछापका लोक बहादुर पक्राउ

काठमाडौं । बिबाह को प्रलोवनमा पारेर अवैध रुपमा ठगि गरेको एक पुरुष पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले रामेछाप जिल्ला साघँटार नगरपालिका वठा नं ३ घर भई हाल काठमाडौंको धापासी बस्दै आएका ५२ वर्षीय लोक बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार श्रेष्ठले विवाह गर्ने प्रलोभन देखाई पटक पटक गरी बयालिस लाख चौतिस हजार ठगि गरेका थिए । बिबाह गर्ने प्रलोभन देखाई पिडितलाई बिश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आइएमी तथा सिटिएक्सप्रेस मार्फत पटक(पटक गरी करिब बयालिस लाख चौतिस हजार ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई गत २० गते काठमाण्डौंको बिशालनगरबाट पक्राउ गरी ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर, काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।
















इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया