उदयपुरमा विद्यालय हिँडेकी कविता सुनुवारकाे बाटोमा हत्या
मेरोन्यूज
२०७८ चैत २२ गते १३:३७
काठमाडौं । उदयपुरमा विद्यालय जाने क्रममा एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ उदयपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो ।
विद्यालय एक विज्ञप्ति जारी गदै सुनुवार आज बिहान अतिरिक्त कक्षा (कोचिङ) पढ्न घरबाट विद्यालय आउँने क्रममा बाटोमा क्रुर र हिंस्रक घटना भएको विद्यालयका प्रधानध्यापक सुर्य नारायण साह बताउँछन् ।
साहले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छन् ।गाउँबाट विद्यालय पुग्नेसम्म बाटोमा कुनै बस्ती छैन् ।

सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया