राष्ट्रिय खेलकुद परिषदमा टंकलाल घिसिङलाई काम गर्ने बाटो खुल्यो
रमेशकुमार सिलवालले दायर गरेको रिट सर्वाेच्चद्दारा खारेज
मेरोन्यूज
२०७८ चैत २२ गते १७:३०

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवबाट हटाएको बिषयमा रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ । खेलकुद परिषदबाट आफूलाई बर्खास्त गरेको निर्णय अवैधानिक भएको भन्दै तत्कालिन सदस्यसचिव सिलवाल सर्वाेच्च अदालत पुगेका थिए ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । यो निर्णय सँगै अव टंकलाल घिसिङलाई सदस्यसचिवको रुपमा काम गर्न बाटो खुलेको छ ।
सदस्य सचिवसम्बन्धी विवादका कारण राखेपको कामकाज केही महिनायता प्रभावित थियो ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया