सरकारले गर्यो २० राजदूत नियुक्तिका लागि सिफारिस
मेरोन्यूज
२०७८ चैत २४ गते १९:५९
काठमाडौँ । सरकारले रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्ति गर्न सिफारिस गरेको हो ।
स्रोतका अनुसार आजको बैठकले राजदूत सिफारिस गर्न सहमति दिएको र परिपक्व भएपछि सार्वजनिक हुने भएको छ ।
सम्बन्धित
















बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया