उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चैती छठ सम्पन्न
मेरोन्यूज
२०७८ चैत २५ गते ९:४६

जनकपुर । मधेश प्रदेशमा शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ सम्पन्न गरिएको छ । निर्जल उपवास बसेका व्रतालुहरूले बिहीवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका थिए । भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन गरेका हुन् ।
तराई मधेशको सबैभन्दा ठूलो तथा महान पर्वको रुपमा छठ व्रतलाई मान्ने गरिन्छ । पहिलो कार्तिक शुक्ल पञ्चमीका दिन मनाईन्छ भने । दोस्रो चैतमा मनाईन्छ । छठ व्रत मान्ने व्रतालुहरुले जनकपुरको गंगासागर, धुनुषसागर, अरगज्जा सागर, दशरथ तल्ला लगायतका छठीघाटमा रातभरि जाग्राम बसेर भजन(कीर्तन गरेका थिए ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया