महोत्तरीमा २४ सय ७६ म्यादी प्रहरीमा छनोट
मेरोन्यूज
२०७८ चैत २५ गते २१:२२
महोत्तरी । आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरीमा २४ सय ७६ जना म्यादी प्रहरी छनोट गरिएको छ । आठ हजार ५५ जनाले दिएको आवेदनमध्ये २४ सय ७६ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कूल आवेदनमध्य आठ सय जना महिला र बाँकी पुरुषले आवेदन दिएका थिए । आठ सय जना महिलाहरूको आवेदनमा ४९८ जना महिलालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।
मापदण्डअनुसार छनोट भएका १९ सय ७८ जना पुरुष र ४९८ जना महिलाहरूलाई भोलिबाट तालिममा सहभागी गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया