यो सरकार बनेदेखि नै वित्त प्रणालीमा अन्योलता सृजना भयो: विष्णु पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु पौडेलले यो सरकार बनेदेखि वित्त प्रणाली अन्योलता सृजना भएको बताएका छन् ।
आइतबार ललितपुरस्थित हिमालय होटलमा एमालेले अहिलेको गभर्नर र अर्थतन्त्रका बारेमा आफ्नो धारण गर्न गरेरको पत्रकार सम्मेलनमा बोल्दै पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले नेपालको इतिहासमा पहिलो पटक वजेट विहिन अवस्थामा पुर्याउँन अहिलेको सरकार तयार रहेको बताएका हुन् ।
चालु आर्थिक घाटा बढेको छ जुन ४१४ अर्वले घाटा पुगेको छ । उनले भने,‘अहिलेको जुन तरिकाले आर्थिक घाटा बढेको छ जसले आगामी दिनमा ठुलो आर्थिक संकट आउँने देखिन्छ ।’
अर्थमन्त्रालय जस्ता स्थानमा अर्थ क्षेत्रका भन्दा व्यवसायिक दक्षता भएकालाई अन्य पठाउँने र आस्थाका आधारमा राख्ने गरेको उनको आरोप छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकार छाड्दासम्म मुलुकको अर्थतन्त्र सृदृढ थियो, त्यसबेला मुद्रास्फीति ४ प्रतिशत भन्दा तल थियो, रेमिट्यान्स १० प्रतिशतले बढेको थियो’ उनले भने,’अहिले सबैतिर समस्या छन् ।’
उनका अनुसार केपी ओली नेतृत्वको सरकारले दक्षिण एसियामा नेपाल खोप लगाउँने दोस्रो देश थियो । तर त्यसका लागि सरकारले राम्रो नियन्त्रण गरेको थियो । शेरबहादुर देउवाको सरकार आउँदा कोरोना नियन्त्रण भएपछि मात्र आएको थियो । यो सरकारले यदि चाहेको भए यो अवस्था आउँने थिएन् ।













आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
आजका लागि विदेशी मुद्राको विनिमयदर
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया