एनआईसी एशियाका सिईओ न्यौपाने ‘म्यानेजर अफ द इअर’बाट सम्मानित
मेरोन्यूज
२०७८ चैत २७ गते १५:०६

काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपाने सम्मानित भएका छन् । व्यवस्थापनकर्मीको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ ९एमएएन०ले नेपालको व्यवस्थापन क्षेत्रमा पु¥याएको योगदान र नेतृत्व कुशलताको कदर गर्दै सम्मान गरिएको हो ।
राजधानीको याक एण्ड यति होटलमा आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले उक्त पुरस्कार एनआईसी बैंकलाई प्रदान गरेको बताए ।
उनले पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कूल कर्जा करिब ७३ अर्बबाट करिब २७४ अर्ब रुपैयाँ पुर्याएका थिए । त्यस्तै, निक्षेप संकलनतर्फ ८६ अर्बबाट ३०० अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ पुगेको छ ।
सम्बन्धित












Over 3,500 election police being recruited in Sunsari
खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने
सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै
नेपालमा २७ देखि ४६ वर्ष समूहका युवाको औसत खर्चभन्दा आम्दानी बढी
Two die on the spot in jeep accident
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया