नयाँ वर्षको अवसरमा केन्टको ग्राहक योजना
मेरोन्यूज
२०७८ चैत २७ गते १७:३१

काठमाडौँ । ईओएल प्रा. लि. नेपालमा केन्ट उत्पादनका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
नेपाल र भारतमा पानी शुद्धिकरणका बजारमा ग्राहक वर्गले रुचाएको केन्ट आरओले नयाँ वर्षलाई लक्षित गर्दै ‘स्वछ पानी, साथमा बीमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी’ भन्ने नारासहित अफर ल्याएको हो ।
यो ग्राहक योजना गत चैत्र २५ देखि लागू गरिएको छ । प्रत्येक वर्ष लाखौं मानिस पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । यसलाई मध्य नजर राख्दै केन्टले ग्राहक योजना ल्याएको छ ।
सम्बन्धित













आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
आजका लागि विदेशी मुद्राको विनिमयदर
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया