स्मार्टच्वाइस टेक्नोलोजिज र स्माटकार्ड नेपालबीच सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र स्माटकार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्न सम्झौता भएको छ ।
राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमबीच स्मार्टच्वाईसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालनसम्बन्धि पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात स्माटकार्ड नेपाल प्रयोगकर्ताले स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्छन् भने माई पेमार्फत विभिन्न व्यापार व्यवसायमा आबद्ध भई सुविधा लिन सक्ने छन् ।
इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमाफर्त कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज र सुरक्षित रहन्छ ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
रुसमाथि लगाएको प्रतिबन्ध अन्त्य गर्न युरोपेली सङ्घसँग हङ्गेरीको आग्रह
१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया