विराटनगरबाट १२० केजी गाँजा फेला
मेरोन्यूज
२०७९ वैशाख १ गते १७:३९
मोरङ । जिल्लाको विराटनगर महानगरपालिका १८ फोरलाईनस्थित सडकमा को. १ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब एक सय २० केजी अवैध लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ ।
बुधबार राति उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । फोरलाइनस्थित सडकमा पिकप भ्यान रोकी चालक फरार भएपछि इलाका प्रहरी कार्यालय बुद्धनगरबाट खटिएको प्रहरीले भ्यानको तालसी लिएको थियो ।
तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सम्बन्धित
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया