तालमेलको सम्भावना नरहेको ठाउँमा तालमेल हुदैन : गगन थापा
मेरोन्यूज
२०७९ वैशाख ४ गते १२:०२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक -दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् ।
आइतबार बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले अबको एक -दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना त्यहाँ मात्र तालमेल हुने बताएका हुन् । उनले ‘तालमेलको सम्भावना नरहेको ठाउँमा तालमेल हुदैन् ।’
उनका अनुसार तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेलको टुंगाउने अधिकार तल्लो तहलाई नै छ । केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।
सम्बन्धित
















पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया