पूर्वसोभियत नेता निकिता ख्रुस्चेभकी पनातिनी भन्छिन् रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्छ

मस्को ।पूर्वसोभियत नेता निकिता ख्रुस्चेभकी पनातिनीले रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने बताएकी छिन् । अमेरिकामा अन्तर्राष्ट्रिय मामिलाकी प्राध्यापक निना ख्रुस्चेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने बताएकी हुन् । युद्धमा विजय दाबी गर्नका लागि पुटिनले जे पनि गर्ने उनको विश्वास छ ।
‘मलाई लाग्छ कि पुटिनले यो युद्ध जित्ने योजना बनाएका छन् । उनी कुनै पनि हालतमा युद्ध जित्ने योजना छन्’, उनले भनिन् । निकिता ख्रुस्चेभले सोभियत संघको नेतृत्व गर्दा शीतयुद्धकालीन लामो दूरीका क्षेप्यास्त्रहरूभन्दा रणनीतिक आणविक हतियार कम शक्तिशाली छन् ।
पुटिनको लामो समयदेखिकी आलोचक तथा न्युयोर्कको न्यु स्कुलकी प्राज्ञ निना मस्कोले युक्रेनी भूमिमा विनाशकारी प्रभाव पार्न त्यस्ता हतियार प्रयोग गर्न सक्ने त्रास व्यक्त गर्छिन् ।
रुसले युक्रेनमा आक्रमण गरेको केही दिनपछि खुस्च्ेभले विकासबाट आफू लज्जित भएको र जीवितै भएको भए उनका हजुरबुवाले यो आक्रमणलाई ‘घृणित’ भन्ने सक्ने बताइन् ।
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया