उत्तर कोरियाले हान्यो जापानी समुन्द्रतर्फ २ क्षेप्यास्त्र
मेरोन्यूज
२०७९ वैशाख ४ गते १८:०३

काठमाडौँ । उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले आइतबार उत्तर कोरियाले क्षेप्यास्त्र गरेको जनाएको हो ।
उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समयअनुसार करिब ६ बजे बजे (९ः०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो । दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन् ।
सम्बन्धित
















राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया