निलम्बित गभर्नरको रिट दर्ता, भोली पेसी
मेरोन्यूज
२०७९ वैशाख ५ गते १४:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनले रिट निवेदन अध्ययन गरेर आज दर्ता गरेको हो । रिटमाथि सुनुवाइका लागि भोलि मंगलबारलाई पेसी तोकिएको छ।
सरकारले प्रतिशोध साँधेर गैरकानुनी रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेकाले खारेज गरेर काममा फर्काउन अधिकारीको माग छ। साथै आफूमाथि छानबि गर्न गठित समिति पनि खारेज हुनुपर्ने उनको माग छ।
सम्बन्धित

















आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया