करिब एक करोड मतपत्र छापियो
मेरोन्यूज
२०७९ वैशाख ५ गते १६:४२

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि करिब एक करोड मतपत्र छापिएको छ । आवश्यक एक करोड ९४ लाख थान मतपत्रमध्ये ९५ लाख २५ हजार मतपत्र छापिएको हो ।
निर्वाचन आयोगका अनुसार ४६ जिल्लाका लागि उक्त मतपत्र छापिएको हो । सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बाँकी मतपत्र छाप्ने काम भइरहेको जानकारी दिए ।
उनका अनुसार १ करोड ९४ लाख थान मतपत्रमध्ये ९५ लाख २५ हजार मत्रपत्रको छपाइ सकिएको हो ।
सम्बन्धित
















देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया