चितवन कांग्रेस सभापतिलाई देउवाले भने : भरतपुर छाड्नु पर्ने भो !
मेरोन्यूज
२०७९ वैशाख ६ गते १५:०८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन जिल्ला सभापतिलाई निर्णय सच्याउन निर्देशन दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले चितवनका सभापति राजेश्वर खनाललाई बोलाएर भरतपुर महानगर माओवादीलाई छोड्नु पर्ने अवस्था आएको भन्दै निर्णय सच्याउन भनेका हुन् ।
चितवन कांग्रेसले भरतपुर महानगरको मेयर आफूहरूले पाउनु पर्ने माग राख्दै निर्णय गरेको थियो । गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।
सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश कांग्रेस सभापति ईन्द्रबहादुर बाँनिया र चितवन सभापतिसँग छलफल गरेका थिए । यस क्रममा देउवाले चितवन छोड्नु पर्ने अवस्था आएको सुनाए ।
सम्बन्धित
















बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया