आइरिनको अध्यक्षमा हेमन्त भट्टराई निर्वाचित
मेरोन्यूज
२०७९ वैशाख ८ गते १६:१२

काठमाडौं । नेपाली खेलकुद प्रेमी हेमन्त भट्टराई इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभ्स इनिसिएटीभ नेपाल आइरिनको अध्यक्षमा निर्वाचित भएका छन् ।
भट्टराई आइरिको आठौं साधारणसभाबाट निर्विरोध निर्वाचित भएका हुन । उनकै अध्यक्षतामा आइरिनको नयाँ कार्यसमिती पनि चयन भएको छ ।
जसमा १० सदस्य रहेका छन । भट्टराईले यअसघि यो संस्थामा दुई दुई पटक सचिव र महासचिव पदमा काम गरेका थिए ।
नेपाली खेलकुद र खेल क्षेत्रसँग विशेष लगाव राख्ने भट्टराई अध्यक्ष बन्दा उपाध्यक्षमा रमा कँडेल, महासचिवमा योगेश क्षेत्री, सचिवमा मञ्जु धमला थापा, कोषाध्यक्षमा देवराज थापा छन ।

यस्तै साधारण सभाले चार जना सदस्यलाई पनि चयन गरेको छ । जसमा ओमप्रकाश उपाध्याय, लक्ष्मण योन्जन, सुजन थापा, डेभिड शाक्य छन ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया