मेयरमा सिफारिस भएसँगै सांसद सुवेदीले दिए राजीनामा
मेरोन्यूज
२०७९ वैशाख ८ गते १६:१२

काठमाडौँ । भरतपुर महानगरको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएसँगै नेकपा एमाले प्रदेश सांसद विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् ।
बागमती प्रदेशसभा सदस्य सुवेदीले आफू मेयरको उम्मेदवार भएसँगै राजीनामा दिएका हुन् ।
उनले बिहीबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।
सम्बन्धित















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया