एमालेले शनिबार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउने
मेरोन्यूज
२०७९ वैशाख ८ गते १७:५३

काठमाडौँ । नेकपा एमालले महानगर र उपमहानगरको उम्मेदवार शनिबार टुंगो लगाउने भएको छ ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकांक्षीको नाम प्रस्तुत गरिएको थियो ।
ती नामबारे छलफल र अध्ययन गरी शनिबार बस्ने बैठकले उम्मेदवार टुंगो लगाउने भएको हो ।
सम्बन्धित















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया