सिम्याक्स र सेल्फ ड्राइभबीच सहकार्य
मेरोन्यूज
२०७९ वैशाख ११ गते १४:३५

काठमाडौँ । नेपालका लागि बीवाईडी विद्युतीय गाडी बिक्रेता सिम्याक्स र सेल्फ ड्राइभबीच हस्ताक्षर भएको छ । यसका लागि सिम्याक्सका तर्फबाट सीईओ सहिल श्रेष्ठ र सेल्फ ड्राइभका तर्फबाट सीईओ रोशन पोखरेलले हस्ताक्षर गरेका हुन् ।
बीवाईडीको आधिकारिक विक्रेता सिम्याक्स इन्स प्रा।लि।ले सेवा शुरुसँगै सेल्फ ड्राइभले ५० वटा गाडी अर्डर गरेको कम्पनीले जनाएको छ । जुन नेपालमै पहिलोपटक यति ठूलो अर्डर भएको सिम्याक्सले जनाएको छ ।
यस्तै, बीवाईडी गाडीको चार्जिङ सुविधाका लागि काठमाडौँको गुहेश्वरीमा ४० किलोवाटको एसी फास्ट चार्जर जडान गरिएको छ ।
यो गाडी चीनमा सबैभन्दा बढी बिक्री हुने सवारी साधनहरूमध्ये पहिलो स्थानमा रहेको कम्पनीले जनाएको छ ।
सम्बन्धित

















आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया