गठबन्धनको निष्कर्ष : अन्य दलसँग तालमेल गर्न नपाइने
मेरोन्यूज
२०७९ वैशाख ११ गते २०:५५

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले पाँच दलभन्दा बाहिर गएर चुनावी तालमेल नगर्ने निष्कर्ष निकालेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार नेताहरूबीच पछिल्लोपटक चार बुँदे सहमति भएको हो । जसमा पाँच दल बाहिर तालमेल नगर्ने, भोलि मनोनयन अघिसम्म बाँडफाँड मिलाउने रहेका छन् ।
यसबारे भोलि गठबन्धन पार्टीका शीर्ष नेताहरूबीच छलफल गर्ने भएको छ । ‘पाँच दल बाहिर तालमेल नगर्ने, भोलि मनोनयन अघिसम्म बाँडफाड मिलाउन अधिक्तम कोशिस गर्ने, भोलि बिहान ८ बजे अध्यक्षहरू बसेर बाँकी मिलाउने र बिगत समझदारीलाई सबै पक्षले इमान्दारीका साथ पालना गर्ने,’ मल्लले भने ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया