कांग्रेसबाट ललितपुर मेयरमा महर्जनले दर्ता गरे उम्मेदवारी
मेरोन्यूज
२०७९ वैशाख १२ गते १५:५५

ललितपुर । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आज दिउँसो उम्मेदवारी दर्ता गरेका हुन् ।
गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो । जसमा उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा उनी ललितपुर मेयरमा निर्वाचित भएका थिए । उनी पुनः दोहोरिन खोजेका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महानगरमा गर्नु पर्ने काम धेरै भएकाले आफूलाई निर्वाचित गराउन आग्रह गरे ।
सम्बन्धित
















बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया