नेकपा एसबाट दुई गाउँपालिका अध्यक्षसहित नौ उम्मेदवार निर्विरोध
मेरोन्यूज
२०७९ वैशाख १२ गते १९:०५

काठमाडौँ । डोल्पाको दुई गाउँपालिकामा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध भएका छन् ।
काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा एकीकृत समाजावदीका अध्यक्षहरू निर्विरोध भएका हुन् ।
नेकपा एसका केन्द्रीय सदस्य शुष्मा राईका अनुसार डोल्पाको दुई गाउँपालिकामा अध्यक्ष, एक गाउँपालिकामा उपाध्यक्ष र ६ वडाध्यक्ष गरी ९ जना पदाधिकारीहरू निर्विरोध भएका हुन् ।
निर्विरोध हुनेहरूमा काइके गाउँपालिका अध्यक्ष अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ रहेका छन् ।
यस्तै, डोल्पो बुद्ध गाउँपालिकामा नेकपा एसका उपाध्यक्षका उम्मेदवार पेमा दोर्जेस निर्विरोध भएका छन् । यस्तै, ६ वडाध्यक्षमा विजयी भएका छन् ।
सम्बन्धित
















ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया