सक्रिय राजनीतिबाट सन्यास लिउ झै लागेको छ : गुरुराज घिमिरे
मेरोन्यूज
२०७९ वैशाख १३ गते ११:४३

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिउ झै लागेको अभिव्यक्ति दिएका छन्। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलगत्तै सक्रिय राजनीतिबाट बिदा लिउ झै लागेको उनले बताएका हुन्।
सामाजिक सञ्जालमा घिमिरेले लेखेका छन्, ‘सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ। स्थानीय चुनावलगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ !’
घिमिरे कांग्रेसको १४औं महाधिवेशनमा प्रदेश १ सभापतिमा उद्धव थापासँग दुई मतले पराजित भएका थिए।
सम्बन्धित
















घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया