३५ ठाउँमा प्रतिस्पर्धा गर्न कसैले आँट गरेनन् : माधव नेपाल

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ३५ स्थानमा आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्ने कोही नभएको बताए ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा एस र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले ३५ स्थानमा आफ्नो पार्टी मात्रै भएको दाबी गरे । उनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा नेकपा एसका ३५ जना जनप्रतिनिधि विजयी भएको बताए ।
‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध केही व्यक्तिमध्ये हाम्रो पार्टीसँग नेकपा एकीकृत समाजवादीसँग जोडिएका, दुई जना गाउँपालिकाका अध्यक्ष, एक जना उपाध्यक्ष र ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित हुनु भयो,’ उनले भने, ‘२६ जना सदस्यहरु पनि निर्विरोध निर्वाचित हुनु भयो, झण्डै ३५ जना व्यक्तिले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह त्यो बोक्ने पार्टी नेकपा एकीकृत समाजवादीको विजयको झण्डा फहराउँदै उहाँहरु अगाडि बढ्नु भयो, प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरूसँग ।’
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया