अन्ततः आजकै मिति राखेर सशस्त्र प्रहरीको आईजीपीमा अर्यालकाे नियुक्ति

काठमाडौं । सरकारले सरकारले अन्ततः एआईजी राजु अर्याललाई सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ ।
आइतबार विहान बसेको मन्त्रिपरिषदको बैठकमा प्राविधिक कारण भन्दै अर्यालको नियुक्ति रोकेको थियो । यद्यपी प्राविधिक कारणबारे खुलाईएको थिएन । यसबिच दिनभरको चलखेल र दबाबपछि आज साँझ उनलाई विहान नियुक्त गरिएको व्यहोरा राख्नेगरी आईजीपीमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
यसबिचमा सशस्त्रको ३० वर्षीय अवधी बढाएर ३२ बर्ष बनाउने विहान बसेको मन्त्रिपरिषद्को वैठकबाट एउटा एआईजी दरबन्दी थप गरिएको निर्णय गरेर अर्को एक व्यक्तिलाई समेत एआईजी नियुक्त गरेर दुई जना एआईजीबिच प्रतिस्पर्धा गराउने लगायतका चलखेलभएपनि साँझ आईपुग्दा सबै चलखेलका च्याप्टर क्लोज भएका थिए ।
अब अर्याललाई पनि नेपाल प्रहरीका नवनियुक्त आईजीपी धिरजप्रताप सिंहसँगै दज्र्यनी चिन्ह प्रदान गर्ने तयारी भईरहेको छ ।
अर्याल गत मंगलबार एआईजीमा बढुवा भएका थिए ।
















यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
आजको मौसम : कतै वर्षा, कतै हुरी !
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया