एसियाली खेलकुद स्थगित गर्ने चीनको निर्णय
मेरोन्यूज
२०७९ वैशाख २३ गते १३:२८

काठमाडौं । आगामी भदौं २५ गतेबाट चीनको होङझोउ शहरमा शुरु हुन लागेको १९औं एसियाली खेलकुद स्थगित भएको छ ।
आयोजक राष्ट्रले प्रतियोगिता सार्नुपर्ने कारण प्रष्टसँग उल्लेख नगरेपनि खेलकुद अनिश्चित समयका लागि स्थगित गरेको जनाएको छ । ‘एसियन ओलम्पिक परिषद ९ओसीए०ले सेप्टेम्बर १० देखि २५ (भदौं २५ बाट शुरु हुने)सम्म चीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको छ,’ प्रतियोगिताको आधिकारिक वेवसाइटमा लेखिएको छ ।
कोभिडलाई कारण देखाएर उसले खेलकुद स्थगित गरेको अनुमान लगाउन थालिएको छ ।
सम्बन्धित















विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
मकवानपुरबाट भरूवा बन्दुक सहित एक जना पक्राउ
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया