एन्फाले बोलायो आपतकालीन बैठक
मेरोन्यूज
२०७९ वैशाख २५ गते १३:५४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज दिउँसो आपतकालीन बैठक बस्ने भएको छ। दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको आपतकालीन बैठक बोलाइएको हो ।
यसअघि नै एन्फाका तीन उपाध्यक्षसहित र एक केन्द्रीय सदस्य गरी चार जनाले खेलाडी(प्रशिक्षकको विवाद संवेदनशील भएकाले बैठक बसेर निर्णय गर्नुपर्ने माग गरेका थिए। तर एक सातासम्म पनि एन्फाले केन्द्रीय समिति बैठक बोलाएको थिए ।
बैठकमा राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीचको विवादको विषयमा छलफल हुने एक सदस्यले बताए । खेलाडीहरूले यसविषयमा छानविन गर्नु भन्दै एन्फासहित राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव र खेलकुद मन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए।
सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया