सबैभन्दा बढी बजेट सुदूरपश्चिममै पठाउँछु : प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७९ वैशाख २६ गते १७:२८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा धेरै बजेट छुट्याउने बताएका छन् । आफ्नो घर डडेल्धुरा भएको बताउँदै उक्त प्रदेशमा सबैभन्दा बढी बजेट दिने देउवाले घोषणा गरेका हुन् ।
सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ, फेरि पनि गठबन्धनको नै सरकार रहन्छ, गठबन्धनको सरकारले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ, सबैभन्दा बढी बजेट सुदूरपश्चिममै दिने विश्वास दिलाउँछु ।’
प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा आफूले धेरै ठाउँमा काम गरेको बताउँदै बाँकी काम पूरा गर्ने बेला आएको बताए । सभालाई सम्बोधन गर्दै घर–घरमा पक्की बाटो र बिजुली पुर्याउने देउवाले बताए ।
सम्बन्धित
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया