जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा, लगातार बिदा भए मिलाउन आग्रह
मेरोन्यूज
२०७९ वैशाख २७ गते १५:२२
काठमाडौँ । आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय लागु हुने भएको छ । सरकारले हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लागु हुने भएको हो ।
दुई दिन सार्वजनिक बिदा हुने भएसँगै सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० देखि अपरान्ह ५ः३० बजेसम्म कार्यालय सञ्चालन हुने भएको छ ।
गृह मन्त्रालयले जारी गरेको पत्रअनुसार दशैँ र तिहारबाहेक अन्य अवस्थामा लगातार दुई दिनभन्दा बढी सार्वजनिक बिदा भए सट्टा बिदा दिने गरी कार्यालयमा उपस्थित हुन र सोहीअनुसार व्यवस्थापन गर्न आग्रह गरेको छ ।


सम्बन्धित
















मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया