कोका–कोलाले १३६ औँ वार्षिकोत्सव मनाउँदै
मेरोन्यूज
२०७९ वैशाख २७ गते १५:४०

काठमाडौँ । सन् १८८६ मे ८ मा जर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट शुरु भएको कोका–कोला आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ ।
एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले कोका–कोलाको उत्पादन शुरु भएको थियो । कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थ उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब दुई प्लान्टबाट उत्पादन हुँदै आएको छ ।
कोका–कोलाले आफ्नो व्यापारलाई सदैव दिगो तरिकाले सञ्चालन गर्न प्रयास गर्छ । यसले सन् २०२१ मा फोहोर व्यवस्थापन, वाटर स्टेवार्डशिप र महिला सशक्तिकरणलाई ध्यानमा राखेर सञ्चालन गरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया