वर्षाका कारण हुम्लामा मतदान प्रभावित
मेरोन्यूज
२०७९ वैशाख ३० गते ९:१९

सुर्खेत । केन्द्रमा मतदानमा ढिलाइ भएको छ । वर्षाका कारण नाम्खा गाउँपालिकाको महावौद्ध माध्यमिक याल्वाङ, धुमछुमी आधारभुत विद्यालय भुवा कलाश, र शयम्भु आधारभुत विद्यालय बराईमा पानी परेपछि मतदान नभएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
अन्य ठाउँमा वर्षाले मतदान अवरुद्ध भएको भएपनि महावौद्ध माध्यमिक विद्यालय याल्वाङमा खाना खाएर पछि हाल्ने भनिएपछि मतदान सुरु भएको छैन ।
सम्बन्धित
















देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया